काठमाण्डौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था अर्थात् एमएसएमबीएसले आफ्नो मूल्य समायोजन गरेकोछ । कम्पनीले आज नेप्सेमा सूचना प्रकाशित गर्दै आफ्नो मूल्य समायोजनको जानकारी गराएको हो ।
नेप्सेका अनुसार, एमएसएमबीएसको १० प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता मूल्य रु ७ सय ३५ तोकिएकोछ । यसको आधार मूल्य भने ४ सय १७ राखिएकोछ ।
२९ मंसिर २०७३, १।००
वि.सं.२०७३ मंसिर २९ बुधवार १९:१३ मा प्रकाशित