१ अंकले सेयर बजार बढ्दा एभरेष्टको मात्रै १५ करोडको व्यापार

काठमाण्डौं । सेयर बजार आज नेप्से परिसूचक १ अंकले बढेर १५३१.३५ अंकमा पुगेको छ भने १३३ कम्पनीका ६२ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।

आईतबार एभरेष्ट बैंकको सबैभन्दा ४६ हजार ४६० कित्ता सेयर खरिद बिक्रि भए।

आज एभरेष्टको मात्रै १५ करोड रुपैयाँ बराबर कारोबार भयो । होटल, इन्स्योरेन्स र अन्य उपसुचकमा आज सामान्य वृद्धि भयो भने बैंक, बीमा, जलबिद्युत, उत्पादन र वित्तीय उपसुचक ओरालो लागेका छन् ।

३ पुस २०७३

२०७३ पौष ३ गते १७:४७ मा प्रकाशित

You can share this post!

११० देशमा श्रम स्विकृति ६ देशसँग मात्र श्रम सम्झौताले कसरी हुन्छ बैदेशिक रोजगार व्यवस्थित ?

जिप दुर्घटनामा छको मृत्यु, सुनकोसीमा एक बेपत्ता

Related posts