back
NMB ad

सेयर किन्दै हुनुहुन्छ ? थाहा छ तपाईलाई दुई कम्पनीको मूल्य समायोजन भएको छ है

Kumari bank ad

काठमाण्डौं । आज नेपाल स्टक एक्सचेन्जले दुई कम्पनीको मूल्य समायोजन भएको बताएकोछ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था अर्थात् मेरो र स्वालम्बन लघुवित्त विकास बैंक अर्थात् एसडब्लुबीबीएलको मूल्य समायोजन भएको हो ।

मेरो माइक्रो फाइनान्सले १० प्रतिशत बोनसका लागि प्रति कित्ता मूल्य रु ४ सय ५१ राखेको छ । यसको आधार मूल्य भने २ सय ७५ लिइएकोछ । त्यस्तै, ३४ प्रतिशत बोनस सेयरका लागि स्वालम्बन लघुवित्त विकास बैंकले १३ सय ३२ राखिएकोछ भने यसको औसत मूल्य १३ सय २ रहेकोछ ।

४ पुस २०७३, ११

वि.सं.२०७३ पुस ४ सोमवार १२:०१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...