back
NMB ad

आज पनि झर्यो नेप्से परिसूचक, चौध सयको लाईनमा पुग्यो

Kumari bank ad

काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १८.८७ अंकले घटेर १४९६.०१ अंकमा पुगेको छ। तर आज कारोबार रकम भने बढ्न पुगेकोछ । आज मंगलबार १३८ कम्पनीको ६८ करोड २८ लाख रुपैयाँ बराबर सेयर खरिद बिक्री भएकोछ ।

आज पनि बजारमा एभरेष्ट बैंककै सेयर कारोबार बढी भइरहेकोछ । आज मंगलबार एभरेष्ट बैंकको २८ करोड ६७ लाख रुपैयाँ बराबर कारोबार भयो भने अन्य १३७ कम्पनीको ३९ करोड ३४ लाखको कारोबार भयो ।

आज बजारमा हाईड्रोपावर २.८६ प्रतिशत, इन्स्योरेन्स १.५२ प्रतिशत, बैंक १.३६ प्रतिशत, उत्पादन १.३६ प्रतिशत , वित्तीय १.१९ प्रतिशत होटेल १.०७ प्रतिशत र बिकास बैंक ०.९५ प्रतिशतले ओरालो लागेको छ ।

५ पुस २०७३, ३।४५

वि.सं.२०७३ पुस ५ मंगलवार १५:४५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...