back
NMB ad

थाहा पाउनुभो,बुक क्लोजपछि एभरेस्ट र हिमालयन बैंकको भाउ कति ?

Kumari bank ad

काठमाडौ । एभरेस्ट बैंकको बुक क्लोजपछिको पहिलो कारोबार १८ सय ७६ रूपैयाँमा खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्जले एभरेस्टको ७० प्रतिशत बोनस सेयरपछि बुधबार समायोजित मूल्य निर्धारण गरेको हो । एभरेस्टको एभरेज बेस प्राइस भने १८३२ रूपैयाँ तोकिएको छ । एभरेस्टको साधारण सभा गर्नका लागि बुधबारदेखि बुक क्लोज गरिएको हो ।

यसैगरी, हिमालयन बैंकको पनि बुक क्लोजपछिको मूल्य समायोजन गरिएको छ । नेप्सेले हिमालयनको ७ः१ अनुपातको हकप्रद सेयरलाई समेत गणना गरेर मूल्य समायोजन गरेको छ । हिमालयनको पनि बुधबारदेखि नै बुक क्लोज गरिएको हो ।

यस अनुसार हिमालयनको समोजित मूल्य नौ सय ५० रूपैयाँ तोकिएको छ । हिमालयनको हकप्रद सेयर समेत हिसाब गर्दा बोनस २६.२५१३ प्रतिशतमात्र हुन आउँछ । बैंकले हकप्रद हिसाब नगर्दा भने ३० प्रतिशत बोनस सेयर दिएको हो ।

प्रकाशित मितिः २०७३ पुस ६

वि.सं.२०७३ पुस ६ बुधवार १३:४२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...