back
NMB ad

देशका विभिन्न स्थानमा वर्षात् सँगै हिमपात हुने सम्भावना

Kumari bank ad

काठमाडौ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ । पूर्वी भेगबाट प्रवेश गरेको उक्त वायुको प्रभावले खासगरी पूर्वी र मध्य भेगका पहाडी क्षेत्रमा बदली भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार मध्यपश्चिम र सुदूरपश्चिमबाहेक अन्य पहाडी जिल्लामा बदली छ ।  पूर्वी र मध्य पहाडका केही क्षेत्रमा छिटफुट वर्षा र हिमपात हुने सम्भावना पनि छ ।

आकाशमा बादल लागेपछि अधिकतम तापक्रम घटेको र सूर्यको प्रकाश जमिनमा सिधा नपर्ने हुँदा केही चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली अझै एक दुई दिन जारी रहने मौसमविद् कँडेलले बताए ।

काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम ७ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लामा ऋणात्मक तीन र सबैभन्दा बढी २६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः २०७३ पुस ६

वि.सं.२०७३ पुस ६ बुधवार २०:५६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...