back
NMB ad

सेयरमा लगानी गर्नेले पौने ५ खर्ब गुमाए !

Kumari bank ad

काठमाडौ । पछिल्लो पाँच महिनामा सेयर बजारको आकार पौने ५ खर्ब रुपैयाँ घटेको छ । ठीक पाँच महिनाअघि गत १२ साउनमा नेप्सेले १८ सय ८१ अंकको कीर्तिमानी उचाइ चुम्दा सेयर बजारको आकार (बजार पुँजीकरण) २० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको थियो । सोमबार बजार पुँजीकरण १६ खर्ब २ अर्ब रुपैयाँमा ओर्लियो । यो दिन नेप्से अघिल्लो दिनको तुलनामा ४२ दशमलव ८४ अंक (२ दशमलव ९ प्रतिशत) घटेर १ हजार ४ सय ३२ अंकमा झरेको छ ।

यसबीच सर्वसाधारण सेयरधनीको नाममा सूचीकृत सेयरको कारोबार मापन गर्ने फ्लोट बजार पुँजीकरण पनि १ खर्ब ५० अर्ब घटेको छ । यसरी गत साउनमा कुल गार्हस्थ उत्पादन (जिडिपी)को तुलनामा ८५ प्रतिशत नाघिसकेको सेयर बजारको आकार अहिले ६६ प्रतिशतमा खुम्चिएको छ ।

नयाँ पत्रिका दैनिकबाट साभार

प्रकाशित मितिः २०७३ पुस १२

वि.सं.२०७३ पुस १२ मंगलवार ०८:२२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...