back
NMB ad

बीमा समितिको अध्यक्षमा डा. रबिन्द्र घिमिरे नियुक्त

Kumari bank ad

काठमाडौ । बीमा समितिको अध्यक्षमा डा.रबिन्द्र घिमिरेलाई नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई समितिको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । पोखरा विश्वबिद्यालयको एसोसियट प्रोफेसरका रुपमा कार्यरत घिमिरेलाई मन्त्रीपरिषद्ले बीमा समितिको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

समितिको अध्यक्षमा नियुक्त गरिएका घिमिरेले बीमा विषयमा पिएचडी गरेका छन् ।

बीमा समितिको अध्यक्ष पदको दौडमा रहेका चिरञ्जिवी चापागार्इ र रमेशकुमार भट्टरार्इ र घिमिरे मध्येबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रस्ताबमा बिहिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्ति गरेको हो।

उनको कार्यकाल चार वर्षको हुनेछ । यसअघि दुई कार्यकाल प्रा. डा. फत्तबहादुर केसी बीमा समितिको अध्यक्ष थिए ।

प्रकाशित मितिः २०७३ पुस १५

वि.सं.२०७३ पुस १५ शुक्रवार १४:३२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...