back
NMB ad

२१ करोडको साधारण सेयरका लागि ७ अर्बको आवेदन ! अब कसरी पर्ला सेयर ?

Kumari bank ad

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको साधारण सेयरमा ७ अर्व बराबरको आवेदन परेको छ । कम्पनीले २१ करोड बराबरको सेयरका लागि आवेदन मागेकोमा देशभरका संकलन केन्द्रबाट ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था राखेको सिनर्जीले सर्वसाधारणका लागि पुुस ८ गतेदेखि आइपीओ खुलाएको थियो ।

माग गरेभन्दा धेरै गुणा आवेदन परेपछि आवेदनकर्ताले गोलाप्रथाबाट मात्र सेयर पाउने भएका छन् । साना लगानीकर्ताले गोलाप्रथाबाट र ठुला लगानीकर्ताले भने आवेदनको न्यून प्रतिशतमात्र सेयर पाउनेछन् । देशभरबाट आइपीओका लागि कुल १ लाख २८ हजार ५ सय ८० आवेदन परेका छन् ।

प्रकाशित मितिः २०७३ पुस १६

वि.सं.२०७३ पुस १६ शनिवार १२:०६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...