back
NMB ad

३४ प्रतिशत बोनस सेयर तथा करिब २० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित

Kumari bank ad

काठमाण्डौं । स्वावलम्बन लघुवित्त विकास बैंकको बुधबार सम्पन्न बैंकको १५ औं वार्षिक साधारण सभाले ५३ दशमलब ६८ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको सञ्चालक समितिद्धारा प्रस्तावित ३४ प्रतिशत बोनस सेयर तथा १९.६८ प्रतिशत नगद लाभांश पारित भएको हो ।

बैंकको साधारण सभाले संस्थाको हाल कायम अधिकृत पूँजी ५० करोड रुपैयाँलाई बढाएर एक अर्ब पर्याउन विशेष प्रस्ताव समेत पारित गरेको छ । साथै साधारणसभाले लघुवित्त बैंकको जारी तथा चुक्ता पूँजी ४१ करोड ८५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

२१ पुस २०७३, १२।००

वि.सं.२०७३ पुस २१ बिहीवार १२:५४ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...