नेप्सेमा एउटै कम्पनीको १ लाख १६ हजार ९ सय ६० कित्ता बोनस सेयर सूचिकृत

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज एउटै कम्पनीको १ लाख १६ हजार ९ सय ६० कित्ता बोनस सेयर सूचिकृत भएकोछ । यसरी बोनस सेयर सूचिकृत गर्ने कम्पनीमा काबेली विकास बैंकले रहेकोछ ।

नेपाल राष्ट्र बैंकको वर्गिकरण अनुसार ख वर्गमा पर्ने यो बैंकको मुख्य कार्यालय धनकुटामा रहेकोछ ।

२२ पुस २०७३, ११।००

२०७३ पौष २२ गते १२:५६ मा प्रकाशित

You can share this post!

आजभोलि राजदरबारमा भूतले संधै भेट्न आउँछ !

प्रधानमन्त्री दाहालले स्थानीय निकाय पुनर्संरचनाको प्रतिबेदन बुझ्दै

Related posts