back
NMB ad

यूरो क्षेत्रको अर्थतन्त्रमा सुधारका संकेत

Kumari bank ad

एकल मुद्राको प्रयोग गर्ने यूरोपका १९ सदस्य राष्ट्रमा सन् २०१६ ले आर्थिक सुधारका मजबुत सङ्केत देखाएको एक अध्ययनमा बताइएको छ । एकल मुद्रा यूरोको कारोबार गर्ने यी राष्ट्रहरुमा यूरोपियन यूनियनद्वारा विविध आर्थिक गतिविधिबारे गरेको अध्ययनले यी मुलुक विगत छ वर्षकै उच्च आर्थिक मनोबलका साथ अघि बढेको देखाएको जनाएको छ ।

यी राष्ट्रको आर्थिक सूचकाङ्क बिन्दु मा सन् २०१६ मा अघिल्लो बर्षको तुलनामा १.२ नम्बरले वृृद्धि भई १०७.८ नम्बर पुगेको छ । यो सन् २०११ पछिको सबैभन्दा उच्च बिन्दु हो । शुक्रबार सार्वजनिक भएको सर्वेक्षणले सम्पूर्ण फुटकर तथा औद्योगिक क्षेत्रको आर्थिक सूचकाङ्कमा धेरैजसो मुलुकमा वृद्धि देखिएको जनाएको छ । तर इटाली र स्पेनमा भने केही समस्या रहेको अध्ययनले देखाएको छ ।

प्रकाशित मितिः २०७३ पुस २३

वि.सं.२०७३ पुस २३ शनिवार १७:०२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...