back
NMB ad

बैंकले पारित गर्यो १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश

Kumari bank ad

काठमाण्डौं । एनएमबि बैंकको साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलार्इ चुक्ता पूँजीको १९ प्रतिशत बोनश र एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो ।

बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । बैंकको हाल ७२ वटा शाखा, सात वटा एक्सटेन्सन काउन्टर र ५७ वटा एटीएममार्फत सेवा दिँदै आएको छ । बैंकको अन्तर्राष्ट्रिय साझेदार एफएमओ नेदरल्याण्डको २० प्रतिशत स्वामित्व रहेको बैंकको बोनश सेयरपछि चुक्ता पूँजी ६ अर्ब ४६ करोड पुग्नेछ।

२५ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २५ सोमवार ११:०० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...