back
NMB ad

के हुँदैछ सेयर बजारमा, दोहोरो अंकले सूचक बढ्दा मात्र २६ करोड ४५ लाखको कारोबार

Kumari bank ad

काठमाण्डौं । आज सेयर बजार दोहोरो अंकले बढ्न पुगेकोछ । सेयर सूचक दोहोरो अंकले बढ्दा पनि आज बजारमा भने मात्र २६ करोड ४५ लाखको सेयर किनबेच भएकोछ ।

आज दिनभरमा सेयर सुचक भने ११.५२ अंकले उक्लिएकोछ । आज सेयर सूचक १४५८.९७ अंकमा पुगेकोछ ।   आज दिनभरीमा ११७ कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको किनबेच भएको हो ।

सबैभन्दा बढी रकमको कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भएको छ। कम्पनीको दुई करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कुमारी बैंकको एक करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो। आज आजैबाट सेयर कारोबार खुलेको महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउन पुगेका छन् ।

२५ पुस २०७३, २।००

वि.सं.२०७३ पुस २५ सोमवार १५:३० मा प्रकाशित

You can share this post!

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...