back
NMB ad

धादिङको खाल्टेमा बस दुर्घटना, १९ घाईते !

Kumari bank ad

धादिङ । धादिङबेशीबाट खाल्टे गाबिसको फ्याक्से जाँदै गरेको बा २ ख ८२६२ नम्बरको बस आज साँझ  धादिङको खाल्टे ५ पतेनीमा दुर्घटना भई सडकबाट २०० मिटर तल खस्दा बसमा रहेका १९ जना घाईते भएका छन् । घाईते मध्ये तिन जनाको अवस्था गम्भिर रहेको छ ।

गम्भिर घाईते हुनेहरुमा चितवन घर भएका पन्चकन्या मावि फ्याक्सेका शिक्षक माधव अधिकारी,खाल्टे पिमलखोलाका सन्तोष जम्कटेल र भरत ढुंगाना रहेका छन । घाईते सबैको उपचारका लागि ५ ओटा एम्बुलेन्सबाट धादिङबेशी र काठमाडौ पठाईएको छ । घाईतेमध्ये १५ जनाको धादिङबेशीमै उपचार भईरहेको छ ।

धादिङ प्रहरीका अनुसार दुर्घटनास्थल धादिङ सदरमुकामबाट १५ किलोमिटर पूर्वतर्फ पर्दछ ।

फाईल फोटो

प्रकाशित मितिः २०७३ माघ ३

वि.सं.२०७३ माघ ३ सोमवार २१:०६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...