नेपालको २५ प्रतिशत सेयर लगानीमा बन्ने भयो पश्चिम सेती जलविद्युत आयोजना

काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) बीच पश्चिम सेती जलविद्युत् आयोजना निर्माणसम्बन्धी हिजो सोमबार काठमाडौंमा संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ ।

सम्झौताअनुसार सीटीजीआईले ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्नेछन् । सम्झौतामा प्राधिकरणका कार्यकारीनिर्देशक कुलमान घिसिङ र सीटीजीआईका उपाध्यक्ष युआन झिमायोले हस्ताक्षर गरेका हुन् ।

४ माघ २०७३, ११।००

२०७३ माघ ४ गते १२:०७ मा प्रकाशित

You can share this post!

माघ ९ देखि आस्वा : २१ बाणिज्य बैंक र ९ विकास बैंकले पाए अनुमति

कहाँ पुग्ला सुनको भाउ ? आज एकै दिनमा ६ सयले बढ्यो

Related posts