back
NMB ad

अण्डाको मूल्य घट्यो !

Kumari bank ad

चितवन । नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य समायोजन गरेको छ । संघले अण्डा प्रति क्रेट १० रुपैया सस्तो बनाएको हो । चर्को मूल्यमा अण्डा खरिद गर्दै आएका उपभोक्तालाई केही राहत स्वरुप मूल्य समायोजन गरिएको संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले बताए ।

मंगलबारदेखि लागू हुनेगरी ठूलो अण्डा फार्म मूल्य ३४५ र बिक्री मुल्य ३५० तथा मिडियम अण्डा प्रति क्रेट फार्म मूल्य ३२५ र बिक्री मूल्य ३३० कायम गरिएको छ ।

यसअघि ठूलो अण्डा प्रति क्रेट फार्म मुल्य ३५५ र बिक्री मुल्य ३६५ कायम गरिएको थियो भने मिडियम अण्डा फार्म मुल्य ३४० र बिक्री मुल्य ३५० कायम गरिएको थियो ।

अहिलेको समयमा स्कुल कलेजमा जाडो बिदा हुनु र स्वस्थानीको ब्रत शुरु भएकोले गर्दा खपत कम भएको र उत्पादित अण्डा यातायातको पहुँच भएको स्थानमा खपत होस भनेर मूल्य समायोजन गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

प्रकाशित मितिः २०७३ माघ ५

वि.सं.२०७३ माघ ५ बुधवार १४:११ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...