back
NMB ad

भारतमा रेल दुर्घटना: ३६ को मृत्यु

Kumari bank ad

दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा भएको एक रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३६ पुगेको छ । सो दुर्घटनाबाट जीवितै उद्धार गर्नको लागि उद्धारकर्ताहरु रातभरी लागि परेका थिए ।

आन्ध्र प्रदेश राज्यको दुर्गम जिल्ला भिजिअनागारामा अवस्थित कुनेरु रेलवे स्टेसननजि कै जगदलपुर भुवनेश्वर हिराखन्ड एक्सप्रेस दर्घटनाग्रस्त हुदा कम्तीमा ३६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० भन्दाबढी घाइते भएका अधिकारीले जनाएका छन् । सो रेल भुवनेश्वरतर्फ गइरहेको बताइएको छ ।

स्थानीय समयानुसार शनिबार राति ११ बजे भएको यस दुर्घटना आठ वटा डिब्बा पटरीबाट छुट्टिएर गएको बताइएको छ । यस घटनामा मारिने व्यक्तिको सङ्ख्या दुभाग्यवस ३६ पुगेको र घाइते भएका ५० व्यक्तिलाई नजिकैको अस्पतालहरुमा पु¥याइएको पूर्वी तटीय रेलमार्गका प्रवक्ता जे पी मिश्रले समाचार एजेन्सीहरुलाइृ बताएका छन् ।

बीबीसी हिन्दीबाट

प्रकाशित मितिः २०७३ माघ ९

वि.सं.२०७३ माघ ९ आइतवार १५:४९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...