माघ १७ गतेसम्म लाइसेन्स लिन नपाइने

काठमाण्डौं । यातायात व्यवस्था विभागले पटक पटक सर्भरमा समस्या आएपछि माघ १७ गते सोमबार सम्म लाइसेन्सको सबै काम रोकेको छ।

कम क्षमताको सर्भरका कारण पटक पटक ‘सिष्टम डाउन’ भएपछि विभागले सेवा रोकेर ‘अपग्रेड’ गर्न लागेको हो। यसअघि राजधानी लगायत देशभरका यातायात कार्यालयको सर्भर डाउन भएपछि काम ठप्प भएको थियो।

१३ माघ २०७३, १।००

२०७३ माघ १३ गते १३:४४ मा प्रकाशित

You can share this post!

साबधान ! सेयर बजारका लगानीकर्ता समस्यामा, हेर्नुहोस् के हो कारण ?

प्रधानमन्त्रीद्धारा तीनै तहको निर्वाचनका लागि तयार हुन प्रहरी बललाई निर्देशन

Related posts