एसबिआईको सेयर किन्नुभो ? छुट्ला है २८ प्रतिशत बोनस

काठमाण्डौं ।  सेयरधनीलाई २८ प्रतिशत वोनस वितरणको प्रस्ताव गरेको नेपाल एसबिआई बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

बैंकले माघ २३ गते सेयरधनी पुस्तिका बन्द गर्ने भएपनि भोलि शुक्रबार भएकाले आजसम्म सेयर किन्ने सेयरधनिले मात्र बैंकको बोनस प्राप्त गर्न सक्नेछन् । साधारणासभा र बोनस सेयर वितरण प्रयोजनको लागि बैंकले माघ २३ गतेदेखि २७ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको हो ।

२० माघ २०७३, ११।००

२०७३ माघ २० गते १३:१३ मा प्रकाशित

You can share this post!

बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कतिमा हुँदैछ मुल्य समायोजन

फेसबुकले चोरी गरेको अदालतको ठहर, ५० अर्बभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने

Related posts