back
NMB ad

आमाको शव बोकेर ३२ किलोमिटर बरफमा पैदल !

Kumari bank ad

काठमाडौ। भारतीय सेनाका एक जवान मोहम्मद अब्बास आफ्नी आमाको शव लिएर १० फुट बर्फमा ३२ किलोमिटर पैदल हिँडेका छन् । २९ जनवरीमा सकीना बेगमको पठानकोटमा हृदयघातका कारण निधन भएको थियो ।

अब्बास पठानकोटमा भारतीय सेनामा तैनाथ थिए । र, आमा र भाइसँगै बस्दै आएका थिए ।
अघिल्लो दिन अब्बास आफ्नो आमाको शव लिएर कुपवाडा जिल्लाको चौकीबालमा पैतृक गाउँ करनाहका लागि हिडेका थिए । तर, भारी हिमपातका कारण बाँकी दुनियाँसँग सम्पर्क टुटेको छ ।

अब्बासले श्रीनगर पुगेपछि सरकारी हेलिकोप्टर घन्टौं प्रतिक्षा गरे । तर, खराब मौसमका कारण सबै फसे । अन्तिममा उनले आफ्ना भाइसँग मिलेर आमाको शव बोकेर श्रीनगरबाट पैदल हिडे ।
श्रीनगरबाट उनको गाउँ १२० किलोमिटर टाढा थियो । अब्बासले हार मानेनन् र ३२ किलोमिटर दुबै भाइले आमाको शव बोकेर १० फुटसम्म बर्फमा यात्रा गरे ।

पछि उनका गाउँलेले सहयोग गरे र, अब्बासले आमाको शव घरमा पुर्‍याएका थिए ।

प्रकाशित मितिः २०७३ माघ २२

वि.सं.२०७३ माघ २२ शनिवार १५:२४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...