आज दोहोरो अंकले सेयर बजार झर्दा हेर्नुस् कसले गुमायो, कसले कमायो

काठमाण्डौं । आज दिनभरीमा सेयर बजार १५.६६ अंकले झरेर करिब १३४९ अंकमा बन्द भएको छ । अन्य वाहेक सबै सुचकहरु ओरालो लागेपछि बजार झर्न पुगेको हो । आज अन्य सुचक भने १।७४ अंकले बढेको छ।

आज सबैभन्दा बढी बिमा १२४.३ अंकले झरेको छ । त्यस्तै, होटल ४९ अंकले झरेको छ भने वाणिज्य बैंकिङ समूह करिव १६ अंकले झरेको छ । त्यसैगरी, विकास बैंक १४, जलविद्युत साढे ४ र फाइनान्स ९ अंकले झरेको छ।

घट्दो बजारमा पनि मञ्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंक, जेविल्स फाइनान्स र लुम्बिनी फाइनान्सका लगानीकर्ताले राम्रो कमाएका छन् । बढी गुमाउनेमा युनाइटेड फाइनान्सका लगानीकर्ता रहेका छन् ।

२४ माघ २०७३, ३।३०

२०७३ माघ २४ गते १५:१४ मा प्रकाशित

You can share this post!

तपाईलाई कुन कम्पनीको सेयर किन्न मन छ ? तयार बस्नुहोस् सबैले जारी गर्नेछन् सेयर

अब पर्यटकले पनि आचार संहिता पालना गर्नुपर्ने !

Related posts