back
NMB ad

आज दोहोरो अंकले सेयर बजार झर्दा हेर्नुस् कसले गुमायो, कसले कमायो

Kumari bank ad

काठमाण्डौं । आज दिनभरीमा सेयर बजार १५.६६ अंकले झरेर करिब १३४९ अंकमा बन्द भएको छ । अन्य वाहेक सबै सुचकहरु ओरालो लागेपछि बजार झर्न पुगेको हो । आज अन्य सुचक भने १।७४ अंकले बढेको छ।

आज सबैभन्दा बढी बिमा १२४.३ अंकले झरेको छ । त्यस्तै, होटल ४९ अंकले झरेको छ भने वाणिज्य बैंकिङ समूह करिव १६ अंकले झरेको छ । त्यसैगरी, विकास बैंक १४, जलविद्युत साढे ४ र फाइनान्स ९ अंकले झरेको छ।

घट्दो बजारमा पनि मञ्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंक, जेविल्स फाइनान्स र लुम्बिनी फाइनान्सका लगानीकर्ताले राम्रो कमाएका छन् । बढी गुमाउनेमा युनाइटेड फाइनान्सका लगानीकर्ता रहेका छन् ।

२४ माघ २०७३, ३।३०

वि.सं.२०७३ माघ २४ सोमवार १५:१४ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...