आज ४.२४ले सेयर बजार घट्दा हेर्नुहोस् के के भयो

काठमाण्डौं । सेयर बजार आज ४.२४ अंकले झरेर १३४४.६० अंकमा बन्द भएको छ। आज दिनभरीमा १३२ कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

अन्य र फाइनान्स कम्पनी सुचक बाहेक सबै ओर्लिएको छ । आज बिमा साढे २३ अंकले झरेको छ भने होटलमा ४१ अंकको गिरावट आएको छ। त्यस्तै, बैकिङ ५ अंकले झरेको छ।

बजार घट्दा पनि नेपाल बैंक, सानिमा माइ हाइड्रो र सिनर्जी फाइनान्सका लगानीकर्ता बढी कमाउनेको सुचीमा परेका छन्। त्यस्तै आज सेयर बजारमा बढी गुमाउनेमा महिला सहयात्रा, तिनाउ डेभलपमेन्ट बैंकलगायतका लगानीकर्ता छन्।

२५ माघ २०७३, १।००

२०७३ माघ २५ गते १५:३४ मा प्रकाशित

You can share this post!

बैंक वित्तमा वित्तीय अपराधका घटना मौलाउँदै

चल्लाको भाउ बढेपछि कुखुराको मासुको भाउ पनि आकासियो

Related posts