back
NMB ad

१०० रुपैंया अंकित ३१ लाख ६० हजार कित्ता सेयर निष्काशन !

Kumari bank ad

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले प्रति कित्ता १०० रुपैयाँ र्अकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । बैंकले पाँच सेयर बराबर एक (५ः१)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

यही पुस १३ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार गरिरहेका सेयर धनिले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

ग्लोवल आईएमई क्यापिटल लिमिटेड धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक रहेको यो वैंकको हकप्रद सेयर आवेदन दिन ग्लोवल आईएमई बैंक क्यापिटल लिमिटेड राष्ट्यि नाचघर र बैंकको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिने उल्लेख छ ।

प्रकाशित मितिः २०७३ माघ २८

वि.सं.२०७३ माघ २८ शुक्रवार ११:१७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...