back
NMB ad

शतप्रतिशत हकप्रद र ३८ प्रतिशत बोनस जारी गर्दैछ बैंक, मौका नगुमाउनुहोस्

Kumari bank ad

काठमाण्डौँ । लक्ष्मी बैंक एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । बैंकले एक बर्ष अगाडि अर्थात् गत बर्ष माघमा सम्पन्न पन्ध्रौ बार्षिक साधारणसभाले नै शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको थियो ।

बैंकले तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँको तीन करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड रुपैंयाँ रहेको छ ।

त्यस्तै, बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई ३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हकप्रद भर्नेले पनि बोनस सेयर दिने भएकाले लगानीकर्ताले पाउने वास्तविक बोनस दर भने १८।२९५ मात्र हुन आउँछ ।

बैंकको हकप्रद सेयरका लागि बिक्री तथा निष्कासनको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेड तोकिएकोछ । प्रोफेसनल दियालोलाई गाभेको बैंकले माघ दुईगतेबाट एकिकृत कारोबार समेत थालिसकेको छ ।

२८ माघ २०७३, १।००

वि.सं.२०७३ माघ २८ शुक्रवार १४:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...