back
NMB ad

मागेर मुलुक समृद्ध बन्दैन भन्दै एमाले नेता लालबाबु पण्डित किन झापातिर ?

Kumari bank ad

झापा। नेकपा (एमाले) का नेता लालबाबु पण्डितले अब मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउनुपर्ने बेला आएको बताएका छन् । झापाको खुदुनाबारी गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सामान्यप्रशासन मन्त्री पण्डितले मागेर मुलुक समृद्ध नहुने बताए ।

एमालेले देशव्यापी जागरण अभियान सञ्चालन गरेर परिवर्तनको पाइला चालेको उनको भनाइ थियो । मुलुकको राष्ट्रियताको जगेर्ना एमालेले मात्र गर्नसक्ने जिकिर गर्दै नेता पण्डितले एमालेले चालेको परिवर्तनको पाइलामा साथ दिन आह्वानसमेत गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ५० जनाभन्दा बढी एमालेमा प्रवेश गरेको खुदुनाबारी गाँउ कमिटीका अध्यक्ष बमबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मितिः २०७३ फागुन २

वि.सं.२०७३ फागुन २ सोमवार १४:४३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...