इन्स्योरेन्स कम्पनीको १३ लाख ६२ हजार कित्ता आईपिओबारे थाहा पाईराख्नोस् !

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार ७८१ कित्ता आइपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले फागुन २ गते बोर्डमा धितोपत्र निवेदन दिएर एनआईबिएल क्यापिटल मार्केटस् मार्फत सो मात्राको आइपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रकाशित मितिः २०७३ फागुन ३

२०७३ फागुुण ३ गते १४:११ मा प्रकाशित

You can share this post!

स्टान्डर्ड चाटर्ड बैंकले प्रिमियममा एफपिओ जारी गर्न अनुमति पायो, हेर्नुहोस् मूल्य कति ?

नेप्सेमा ‘क’ वर्गका कम्पनीको संख्या घट्यो,जम्मा १०७ कम्पनी सूचिकृत,हेर्नुहोस् कुन कुन ?

Related posts