back
NMB ad

के तपाईको डिम्याट खाता छ ? बोनस छुट्ला है ?

Kumari bank ad

काठमाण्डौं । तीन कम्पनीले गत बर्षको मुनाफाबाट सेयरधनीलाई बोनस प्रदान गर्न डिम्याट खाता उपलब्ध गराउन सुचना प्रकाशित गरेका छन् । हिमालयन जनरल इन्स्योरेन्स, सिद्धाथ इन्स्योरेन्स र सिटिजन्स् बैंक लिमिटेडले यस्तो सूचना जारी गरेका हुन् ।

हिमालयनको पुस २९ गते सम्पन्न २३ औं साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाइ २० प्रतिशत बोनस सेयर प्रदान गरेको छ भने सिद्धार्थको पुस २२ मा सम्पन्न १५ औं साधारणसभाले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर प्रदान गरेको हो । त्यस्तै, सिटिजन्स् बैंकले पनि लगानीकर्तालाई १५ दशमलव ८० प्रतिशत बोनस प्रदान गरेको छ ।

यी तीनै कम्पनीले डिम्याट खातामा नै बोनस प्रदान गर्ने भएको हुन् । दुबै ईन्स्योरेन्स कम्पनीको सेयर विक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । सिटिजन्स् बैंकको विक्री प्रबन्धक सि।बि।आई।एल क्यापिटल रहेकोछ । विस्तृत जानकारीका लागि क्यापिटलमा सम्पर्क गर्न तीनबटै कम्पनीले लगानीकर्तालाई आग्रह गरेका छन् ।

८ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ८ आइतवार १२:५८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...