सेयर बजारको उत्साह फेरि हरायो, १३ अंकले सूचक र २६ करोडले घट्यो रकम

काठमाण्डौं । आज बुधबार नेप्से परिसूचक १३.४६ अंकले घटेर १३४४.११ अंकमा झरेको छ । १३७ कम्पनीको कारोबार भएको बजारमा ३४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यो अघिल्लो दिनको तुलनामा कारोबार रकम २६ करोड बढीले घटेको हो । आज बजारमा विमा समूहमा सबैभन्दा धेरै ११२ अंकको गिरावट आएको छ । वाणिज्य बैंक समूह पनि १४ अंक बढीले ओरालो लाग्दा अन्य सबै सूचक राताम्मे बनेका छन् ।

११ फागुन २०७३, ३।४०

२०७३ फागुुण ११ गते १५:३२ मा प्रकाशित

You can share this post!

थाहा पाइराख्नुस्, विकास बैंकले दिँदैछ २ सय २५ प्रतिशत हकप्रद

१२ खेलपछि हार्‍यो साउथ अफ्रिका

Related posts