back
NMB ad

निर्देशक भागेपछि निर्मता आफै बने निर्देशक, भन्दैछन् ‘मेरो पैसा खोइ ?’

Kumari bank ad

काठमाण्डौं । निर्माता रोज राणाले बलिउड फिल्म भूतनाथ, कल किस्ने देखा निर्देशक र भूतनाथ रिटर्नस लेखकको सहकार्यमा बनाउन लागेको चलचित्र ‘मेरो पैसा खोइ ?’का बलिउड निर्देशक विवेक शर्मा २५ लाख रुपैयाँ खाएर फरार भएका छन् ।

फिल्ममा नेपालीसँगै हिन्दी भाषामा पनि डब हुने र फिल्ममा बलिउड कलाकार जुही चावला, संजय मिश्रा, राजपाल यादवको पनि अभिनय रहने भनिएकोमा ती कलाकारहरुलाई बोलाउँदा पनि नबोलाई निर्देशक विवेक शर्मा भारत फर्किएका छन्। आफ्नो प्रेमिकालाई सुटिङ स्पोटमा धेरैले हेरेको आरोप लगाउदै उनी भारत फर्किएका हुन्।

माघ २६ बाट सुटिङमा निस्किएको फिल्म अहिले दोलालघाटमा छायांकन भैरहेको छ। जसमा वर्षा राउत, छुल्ठिम गुरुङ र सौगात मल्ल मुख्य अभिनयमा छन्।

१२ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १२ बिहीवार १२:१६ मा प्रकाशित

You can share this post!

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...