back
NMB ad

हकप्रद सेयर लिने विचार गर्नुभएको छ ? २०० प्रतिशत या ३५ प्रतिशतको अफर

Kumari bank ad

काठमाण्डौं । सहयोगी बिकास बैंक र हाम्रो बिकास बैंकले हकप्रद सेयर निस्कासनको लागि धितोपत्र बोर्डमा निबेदन दिएका छन्। सहयोगी बिकाश बैंकले साबिक सेयर धनीलाई १० सेयर बराबर ३.५ अनुपातमा र हाम्रो बिकाश बैंकले साबिक एक कित्ता सेयर हुनेलाई दुई कित्ताको दरले हकप्रद दिन लागेको हो।

सहयोगी बिकास बैंकले ११ करोड एक लाख १३ हजार पाँच सय रुपैयाँ बराबरको ११ लाख एक हजार १३५ कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकको हाल ३१ करोड ४६ लाख चुक्ता पूँजी रहेको छ। बैंकले गत वर्षको नाफाबाट सेयर धनीलाई २३.१६ प्रतिशत बोनश सेयर दिएको थियो। बैंकले पुष मसान्त सम्म पाँच करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

हाम्रो बिकास बैंकले ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार ३३८ कित्ता सेयर निस्कासन गर्न लागेको हो। बैंकको चुक्ता पूँजी हाल १५ करोड २९ लाख रुपैयाँ रहेको छ। गत पुस मसान्तसम्म दुई करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

हकप्रद निस्कासनका लागि सहयोगी बिकास बैंकले बिक्रि प्रबन्धकका रुपमा एनसीएम मर्चेन्टलाई तोकेको छ भने र हाम्रो बिकास बैंकले एनआइबिएल क्यापिटललाई राखेकोछ ।

१३ फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन १३ शुक्रवार १३:४८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...