२३ प्रतिशत बोनसपछि बैंकको मूल्य समायोजन यसरी भयो,जान्नुहोस्

काठमाडौ । नेपाल स्टक एक्सचेन्जले आइतबार बैंक अफ काठमान्डू लुम्बिनी (बीओकेएल) को मूल्य समायोजन गरेको छ । बीओकेएलको २३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४३० रुपैयाँमा भाउ समायोजन भएको हो ।

बोनस समायोजनपछि बीओकेएलको पहिलो कारोबार ४३० रुपैयाँमा हुनेछ । यसैगरी, बैंकको औसत आधार मूल्य भने ४६३ रुपैयाँ तोकिएको छ । बैंकले आइतबारदेखि चैत ३ गतेसम्म बुक क्लोज गरेको छ । बीओकेएलले चैत ३ गते साधारण सभा बोलाएको छ ।

प्रकाशित मितिः २०७३ फागुन १५

२०७३ फागुुण १५ गते १३:५७ मा प्रकाशित

You can share this post!

Export cash incentive scheme ‘fails’ to meet desired objectives

सेयर बजार घट्दा कसलाई बढी टाउको दुख्ला ?

Related posts