back
NMB ad

नागरिक उड्ययन प्राधिकरणलाई प्रश्न:३०० जनाको १६,३०० को दरले तलब कसले खायो ?

Kumari bank ad

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत करिब ३०० जनाको पुस महिनाको प्रतिव्यक्ति रु १६,३०० को दरले निकासा भएको तलब हराएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो रकम कसलाई दिएको हो भन्ने हाल सम्म पनि पता लागेको छैन ।

ठेकेदार कम्पनिसँग तलब माग्न जादा तलब पठाएको छैन भन्ने तर नागरिक उड्डयन प्राधिकरण मुख्यालयले निकासा भइसक्यो भनेर झुलाईरहेको युनिट्राभका महासचिव सुमन पराजुलीले बताए । पर्यटन मजदुरहरुको प्रश्न छ, कहाँ गयो ३०० जना श्रमिकको तलब, नागरिक उड्ययन प्राधिकरण ?

प्रकाशित मितिः २०७३ फागुन १

वि.सं.२०७३ फागुन १५ आइतवार १७:१२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...