काठमाडौ । आगामि चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नायिका रेखा थापा कोठीकी युवतीको भूमिकमा छिन् । नायक आयुव केसी रेखाका प्रेमीको भूमिकामा छन् ।
कृषा चौंलागाईंको निर्माण र सुवास कोइरालको निर्देशन रहेको फिल्म ‘पलाँस’ वोर्डरमा हुने चेलिबेटी ओसार पसारको कथामा आधारित छ । फिल्ममा रेखा, आयुव र कामेश्वरको मुख्य भूमिका छ । सुशन प्रजापतीको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलेको संगीत छ ।
फिल्मको ट्रेलर हेर्न रातो अक्षरको लिंक खोल्नुहोस्, पलाँश ट्रेलर
प्रकाशित मितिः २०७३ फागुन २२
वि.सं.२०७३ फागुन २२ आइतवार १६:०५ मा प्रकाशित