back
NMB ad

सेयर बजारमा आज, लगानीकर्ता रमाउँदा ७५ करोडको कारोबार

Kumari bank ad

काठमाण्डौँ । सेयर बजार आज मात्र ४ अंकको बृद्धि देखिए पनि कारोबार रकम भने निक्कै बढेको छ । गत बुधबारदेखि उकालो लाग्न थालेको सेयर बजारमा आज मात्र ७५ करोडको कारोबार भएको छ।

आज १३५४ अंकबाट सुरु भएको बजार एक घन्टामै १९ अंकको वृद्धिसँगै १३७५ अंक पुगेको थियो । तर अन्तिममा नेप्से परिसूचक ४.०७ अंकले बढेर १३५८।४१ अंकमा बन्द भएको छ।

दिनभरीमा ७४ करोड ७३ लाख रुपैयाँ बराबरका सेयर किनबेच भएका छन्। कुल १५ लाख कित्ता सेयर खरीदबिक्री भएका छन् । आज बैंकिंङ ४.९९, होटेल ९.४४, विकास बैंक समूह १.४८, जलबिद्युत ६.७३, उत्पादनमूलक ०.३२ र अन्यमा ५.७८ अंकले वृद्धि देखिएको छ। तर फाइनान्स २.१८ र इन्स्योरेन्स ३.५२ अंकले घटेको छ।

२३ फागुन २०७३, ३।३०

वि.सं.२०७३ फागुन २३ सोमवार १५:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...