back
NMB ad

स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ किन्ने भए पैसा ठिक गर्दै गर्नाेस् !

Kumari bank ad

काठमाडौ । स्टान्डर्ड चार्टर्ड बैंकले चैत १ गतेदेखि फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ । बैंकको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । क्यामपिटलका अनुसरा बैंकले जारी गरेको सो एफपिओ चैत ४ गतेसम्म मात्रै किन्न पाइने छ ।

बैंकले १०० रुपैयाँ मूल्यमा प्रतिकित्ता ११९० रुपैयाँ थपेर प्रतिकित्ता १२९० रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो । बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरका २५ लाख ५८ हजार १ सय १० कित्ता एफपिओ जारी गर्न लागेको जनाएको छ ।

प्रकाशित मितिः २०७३ फागुन २६

वि.सं.२०७३ फागुन २६ बिहीवार ११:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...