back
NMB ad

नेपाली सिक्का र नोट विश्वकै सुन्दर मुद्राको सूचिमा

Kumari bank ad

काठमाण्डौं । नेपाली १ रुपैयाँको सिक्का, ५ रुपैयाँ र ५ सय रुपैयाँको नोट विश्वकै सुन्दर मुद्राको सुचीमा परेको छ । दि टेलिग्राफले यो सूचीको ११ औं स्थानमा पर्न ५ सय रुपैयाँको नोटमा जोडी बाघको विस्तृत चित्र रहेको कारण सुन्दर मानिएको हो ।

त्यस्तै, नेपाली संस्कृतिमा याकको महत्वपूर्ण स्थान रहेको र रु पाँचको नोटमा दुई वटा याकलाई महत्वका साथ प्रस्तुत गरिएको भन्दै यो नोटलाई १२ औं सुचीमा राखिएको छ । त्यस्तै, रु एकको नोटमा रंगको प्रगोग सादापनमा भएको भन्दै यो नोटलाई पनि १३ औं स्थानमा राखिएको छ । सुन्दर मानिएका २१ वटा मुद्राममध्ये तीन मुद्रा नेपाली रहेका छन् ।

त्यस्तै, २ रुपैयाँको सिक्कामा खेत जोतिरहेको तस्विर निकै रोचक रुपमा प्रस्तुत गरिएको भन्दै २१ सुन्दर सिक्कामा नेपाली यो सिक्का पनि परेको हो ।

यता, इन्टरनेशनल बैंक नोट सोसाईटीले हरेक वर्ष गर्ने उत्कृष्ट मुद्रा छनौटको २०१६ को लागि दर्ता गर्नुपर्ने अवधि सकिएको छ । गत ३१ जनवरीसम्ममा दर्ता खुला गरिएको थियो । १९ वटा मुद्रा नोमिनेशनमा रहेकोमा नेपालबाट कुनै मुद्रा प्रतिनिधत्वमा परेको छैन् । सोसाईटीले २०१७ को लागि पनि दर्ता माग गरिसकेको छ । सन् २०१८ को जनवरीसम्म दर्ता खुला गरिएको छ ।

२६ फागुन २०७३, अनलाईनखबर, ११।००

वि.सं.२०७३ फागुन २६ बिहीवार १३:२१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...