back
NMB ad

पार्टी छाडेका लोहनीलाई अध्यक्ष कमल थापाको जवाफ, हेर्नुहोस्

Kumari bank ad

काठमाण्डौं । उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी छाडेका पूर्व राष्ट्रिय अध्यक्ष तथा प्रकाशचन्द्र लोहनीलाई माइक्रो ब्लगिङ साइट ट‍्विटरबाट जवाफ फर्काएका छन्। लोहनीले पार्टी छाड्दै गर्दा थापा माथि पार्टीलाई सत्ता राजनीतिको हतियार बनाएको, एकतापछि सानो झुण्डको रुपमा पार्टी चलाएको लगायतका ११ बुदेँ आरोप लगाएका थिए। थापाले सोमबार बिहानै ट्विट गर्दै लोहनीको धारणाको खण्डन गरेका हुन्।

थापाले जवाफमा लेखेका छन् – हामी सरकारमा जानु अघि नै राप्रपा सरकारमा थियो। चुनाव सुनिश्चितताका लागि मात्र सरकारमा नैतिक बल दिन सरकारमा सहभागि भएको हो। भ्रमको खेती नगरौँ।

थापाले संविधान संशोधनको विचाराधिन मुद्दामा राप्रपाले मत नदिने समेत स्पष्ट गरेका छन्। उनले निर्णयार्थ पेश भए विपक्षमा मत हाल्ने समेत लेखेका छन्।

main

वि.सं.२०७३ फागुन ३० सोमवार १५:२५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...