दक्षिणपूर्वी भारतमा पर्ने एन्दाम्यन र निकोबार द्वीपमा मङ्गलबार ५.९ रेक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यस भूकम्पको मानवीय र सम्पत्तिको क्षतिको हालसम्म कुनै समाचार भने प्राप्त भएको छैन् । यस भूकम्पको विषयमा विस्तृत विवरण पनि प्राप्त भएको छैन । रासस÷सिन्ह्वा
प्रकाशित मितिः २०७३ चैत १
वि.सं.२०७३ चैत १ मंगलवार १५:३७ मा प्रकाशित