दुई विकास बैंक गाभिँदै, दिँदैछन् ३० प्रतिशत हकप्रद

काठमाण्डौं। ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकले एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरेका छन् । साथै मर्जरपछि ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि विशेष साधारणसभाबाट पारित भएको छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको ओम र गोर्खामा मुख्य कार्यालय रहेको मनास्लु एक आपसमा मर्ज हुन लागेका हुन् । दुवै कम्पनीको चैत १ गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको हो ।

२ चैत २०७३, ११।००

२०७३ चैत्र २ गते ११:३० मा प्रकाशित

You can share this post!

बाइक किन्दै ? पाउनुहोस् ७४ सय छुट देखि ७४ हजारसम्म जित्ने मौका

एकैदिन सात शाखा विस्तार गरेर एनआईसीले के गर्दैछ ?

Related posts