अब विस्तार हुने सडक अतिक्रमण गरी बनाइएका गैरकानुनी भौतिक संरचना हटाउने काम सुरु हुनेछ । यसअघि नै ती सडकमा मार्किङको काम भइसकेको छ । महानगरपालिकाले ६० वटा सडकलाई विस्तारको सर्टलिष्टमा राखेको छ । जसमध्ये ४० वटा सडक विस्तारको काम भने यसै वर्ष सुरु गरिनेछ ।
महानगरपालिकाले ८ मिटरसम्मका सडक मिचेर बनाइएका संरचना हटाएर विस्तारको काम गर्ने गरेको छ । करिब २३ किलोमिटर सडकको काम अब एकैसाथ अगाडि बढ्नेछ ।
३ चैत २०७३, ११।००
विस्तार हुने सडकको सूची