back
NMB ad

आज सेयर बजारमा उत्साहको लहर, २४.८५ अंकको वृद्धि

Kumari bank ad

काठमाण्डौँ । आज आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज २४.८५ अंकको वृद्धिसँगै परिसूचक १३८२.१९ अंकमा उक्लिएको हो ।

सूचकको बृद्धिसँगै आज आइतबार कारोबार रकम पनि बढेको छ । आज दिनभरमा १ सय ३६ कम्पनी ६८ करोड ७७ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

आज सेयर बजारमा आइतबार सबै उपसूचक हरियो भएपछि बजार उकालो लागेको हो । आज बैंङ्किङ १२.९, होटल ६०.०५, विकास बैंक १७.१८, जलबिद्युत ५५.५९, फाइनान्स ६.७६, इन्स्योरेन्स ३६७.४९, उत्पादन मुलक २.५६ र अन्यमा ९.२५ अंकको बृद्धि भएको हो ।

६ चैत २०७३, ३।४०

वि.सं.२०७३ चैत ६ आइतवार १५:३३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...