back
NMB ad

रोनाल्डो जुम्ल्याहा छोराको पिता बन्दै

Kumari bank ad

क्रिष्टियानो रोनाल्डो जुम्ल्याहा सन्तानको पिता बन्ने भएका छन् । क्रिष्टियानो जुनियर जन्मिएको सात वर्षपछि रोनाल्डो जुम्ल्याहा छोराको पिता बन्न लागेको द सनले जनाएको छ ।

रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर रोनाल्डो सरोगेट मदरको सहायताले जुम्ल्याहा छोराको पिता बन्न लागेका हुन् । क्रिष्टियानो जुनियर सन् २०१० मा सरोगेसी मार्फत नै जन्मिएका थिए । रोनाल्डोका जुम्ल्याहा छोराको सरोगेट मदर अमेरिकी महिला रहेको उल्लेख गरिएको छ ।

रोनाल्डो अहिले स्पेनिस मोडल जर्जिना रोड्रिग्वेसँग डेटिङ गरिरहेका छन् । रोनाल्डोको परिवार परिवारका दुई नयाँ सदस्यलाई स्वागत गर्न आतुर रहेको रोनाल्डोसँग नजिक रहेको स्रोतले जनाएको द सनले उल्लेख गरेको छ ।

प्रकाशित मितिः २०७३ चैत ६

वि.सं.२०७३ चैत ६ आइतवार १५:५८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...