back
NMB ad

साताभरमै १३८.९५ अंकले बढेको सेयर बजारमा आज हेर्नुस् केके भयो

Kumari bank ad

काठमाण्डौं । सताको कारोबारको अन्तिम दिन बिहीबार आज सेयर बजार परिसूचक ४.९६ अंकले बढेर १४८६।०४ अंकमा उक्लिएको छ । आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा घटेको छ । आज बिहिबार १९ लाख ४३ हजार कित्ता सेयर ९५ करोड २२ लाख रुपैयाँमा खरीद बिक्री भएको छ ।

गएको चैत १ गते १३४७.०९ अंकमा रहेको बजार त्यसयता लगातर बढिरहेको छ । आज सातौ दिनसम्मा सेयर बजार १३८.९५ अंकले बढेको छ । आज बैंकिंङ ५.०८, विकास बैंक समूह ८.९५, जलबिद्युत ४६.०१, फाइनान्स २.८६, बीमा ९.५९ र उत्पादनमुलक समुहमा ३.०१ अंकको बृद्धि भएको छ भने होटेल १३.५६ र अन्यमा ५.५ अंकको गिरावट आएको छ ।

१० चैत २०७३, ३।४०

वि.सं.२०७३ चैत १० बिहीवार १५:४२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...