back
NMB ad

आवेदन दिने मिति याद गरिराख्नोस्,बैंकको १ बराबर १ अनुपातमा हकप्रद सेयर किन्ने मौका !

Kumari bank ad

काठमाण्डौं । लक्ष्मी बैंकले बैशाख ३ गतेदेखि शतप्रतिशत हकप्रद निष्काशनको मिति तोकेको छ । बैकको सेयरमा आज चैत १७ गतेसम्म सेयरधनी बनेका लगानीकर्ताले जेठ ७ गतेसम्म लक्ष्मी बैंक तथा सिद्धार्थ क्यापिटलबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

बैंकले शतप्रतिशत हकप्रद प्रस्ताव गरेको दुई बर्षपछि तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैँया बराबरको तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद जारी गर्ने भएको हो । लक्ष्मी बैंकको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पाएको छ ।

अहिले बैंकको चुक्ता पूँजी तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ रहेको छ । सोही पूँजी बराबरको शतप्रतिशत हकप्रद निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी छ अर्ब ३२ करोडको हाराहारीमा पुग्ने छ ।

१७ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत १७ बिहीवार १२:४५ मा प्रकाशित

You can share this post!

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...