back
NMB ad

बैंकको ७० प्रतिशत हकप्रद पाउन चाहनुहुन्छ ? बुक क्लोजको मिति थाहा पाउनुहोस्

Kumari bank ad

काठमाण्डौं ।  गरिमा विकास बैंकले ७० प्रतिशत हकप्रद निष्काशनको लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । धितोपत्रबोर्डबाट हकप्रद निष्काशनको लागि स्वीकृति पाएछि बैंकले यहि चैत्र ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

बैंकको हकप्रद लिन ईच्छुक लगानीकर्ताले चैत्र २९ गतेसम्म सेयर खरिद गरि सक्नुपर्नेछ । यसका लागि बैंकले कुल ९० लाख ७६ हजार दुई सय ९६ कित्ता सेयर निष्काशन गर्नेछ । बैंकको दशौ साधारणसभाले २० प्रतिशत बोनसपश्चात ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

२३ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत २३ बुधवार ११:५४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...