back
NMB ad

वाईवाईको ‘बनौं आदर्श नागरिक’ अभियान

Kumari bank ad

काठमाडौ । चौधरी ग्रुपको सिजी फुड्स प्रालिले उत्पादन गर्ने वाइवाई चाउचाउले बनौं आदर्श नागरिक अभियान आरम्भ गरेको छ । कम्पनीले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत जनचेतना मुलक अभियान सुरु गरेको जनाएको छ ।

अभियानमा सडक दुर्घटना न्यूनिकरण र दुर्घटना भएपछि घाइतेलाई अस्पताल लैजानको लागि आर्थिक सहयोग लगायतका काम गरिनेछ । यी कामका लागि चौधरी ग्रुपले ट्राफिक प्रहरी र सडक सुरक्षा समितिसँग सहकार्य गर्नेछ ।

दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल लैजानेलाई ग्रुपले ११ सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने छ । सीजीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले सडक दुर्घटना न्यूनिकरणका लागि जनचेतना बढाउन वाइवाइ मार्फत अभियान सुरु गरेको बताए ।

सीजीले आफ्नो प्रोमोसनका लागि पनि वाईवाई ब्राण्डलाई अघि सार्दै आएको छ । अभियान संचालनको लागि सामाजिक सञ्जालमा ह्यासट्याग बनौ आदर्श नागरिक मार्फत सुझाब समेत मागेको छ ।

प्रकाशित मितिः २०७३ चैत २४

वि.सं.२०७३ चैत २४ बिहीवार १८:४० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...