back
NMB ad

अमेरिकाले कोरियाली प्रायद्विपमा नौसेना खटायो

Kumari bank ad

अमेरिकाले कोरियाली प्रायद्विपमा नौसेना खटाएको छ । उत्तर कोरियाको मिसाइल कार्यक्रमका कारण खतरा बढ्दै गएको भन्दै अमेरिकी सेनाले आफ्नो नौसेनको एक समूहलाई कोलियाली प्रायद्विपको समुद्री क्षेत्रमा खटाएको हो ।

अमेरिकाले लडाकु पानी जहाज, लडाकु विमानसहितको कार्ल भिन्सन स्ट्राइक समूहलाई खटाएको हो । अमेरिकी नौसेनाको स्ट्राइक समूह अहिले प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेको अमेरिकी सेनाको प्यासिफिक कमाण्डका प्रवक्ता डाभे बेनहामले बताए ।

परमाणु हतियारको क्षमता बढाउने उद्देश्यले उत्तर कोरियाले गरिरहेको मिसाइल परीक्षणका कारण कोरियाली प्रायद्विपमा खतरा बढ्दै गएकाले नौसेना तैनाथ गरिएको बेनहामको भनाई छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण उत्पन्न खतराको सामना गर्न अमेरिका एक्लै तयार रहेको बताएको केही दिनमै नौसेना कोरियाली प्रायद्विपमा खटिएको हो ।

प्रकाशित मितिः २०७३ चैत २७

वि.सं.२०७३ चैत २७ आइतवार १७:४७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...