back
NMB ad

उ.वा.महासंघमा पहिलो महिला अध्यक्ष,नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण साढे चार बजे

Kumari bank ad

काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अनुरुप पहिलो महिला अध्यक्ष भवानी राणाले आज पदभार ग्रहण गर्नेछिन् । अध्यक्ष सहित नवनिर्वाचित कार्यसमितिले आज साढे चार बजे सपथ ग्रहण तथा पदभार ग्रहण गर्ने भएका छन्।

अध्यक्ष पशुपति मुरारकाले महासंघ सचिवालय टेकुमा सपथ ग्रहण तथा पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।

मंगलबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्लानगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका थिए भने एसोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध भएका थिए।

बाँकी कार्यसमिति सदस्यहरुमा शेखर गोल्छा प्यानलको वहुमत आएको छ। गोल्छा प्यानलले कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानलाई छान्ने छ।

प्रकाशित मितिः २०७३ चैत ३०

वि.सं.२०७३ चैत ३० बुधवार १२:२३ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...