माइक्रोफार्ईनान्सको २ बराबर १ अनुपातमा हकप्रद सेयर

काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेण्ट बैंकले ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मिर्मिरे माइक्रोफाइनान्सलाई ५० प्रतिशत हकप्रद अर्थात् २ बराबर १ अनुपातको हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी चार करोड पचास लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित मितिः २०७४ बैशाख ६

२०७४ वैशाख ६ गते १३:५९ मा प्रकाशित

You can share this post!

निजी विद्यालयको मनोमानी शुल्क घटाउन विद्यार्थी संघहरुको अल्टिमेटम

“अमेरिकन नै किनौ, अमेरिकन नै राखौ” आदेश जारी !

Related posts